काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंहले ७ हजार १४३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरे ।
मिश्रको भन्दा १२९ मत बढी ल्याएर सिंह विजयी भएका हुन् ।
वि. स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग