ईक्यान कास्कीको अध्यक्षमा थापा

ईक्यान कास्कीको अध्यक्षमा थापा

ecan new

पाेखरा । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिने संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको अध्यक्षमा रमेश कुमार थापा निर्वाचित भएका छन् ।

संघको ११ औँ साधारणसभा तथा छैटाैँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । उपाध्यक्षमा धन बहादुर शाही (सन्तोष), सचिवमा कमल बराल, कोषाध्यक्षमा गणेश बहादुर कार्की चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा अनिल गौतम, विश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र रुद्र गिरी चयन भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ