गोरखा । गोरखामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधबार हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै मृत्यु भएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग