काठमाडौं । बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नेपाल पर्यटन बोर्डकाका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्।
बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए।
बंगलादेशबाट हवाई उडानमार्फत् नेपाल आउन लागेको अहिलेको टोली हालसम्मकै ठूलो हो।
सम्बन्धित खबर
सुनको मूल्य अहिलेसम्मकै उच्च
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य घट्यो
घट्यो सुनचाँदीको मूल्य
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग