गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
राजकिरण छत्कुली, मकवानपुर । हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।
बिहानैदेखि आगलागी भएकोमा मध्यान्ह पछि बल्ल नियन्त्रणमा आयो । । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले आगो नियन्त्रणमा ल्याएको हेटौंडाका सतिश अधिकारीले जनाए ।
आगोले दुई तले भवन ध्वस्त बनाएको छ । करोडौंको क्षति भएको अनुमान गरिएको छ । विद्युत्त सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सिनेमा हलका सञ्चालक नरेन्द्र महर्जन हुन् । उनी चलचित्र विकास बोर्डका सदस्यसमेत हुन् । १० वर्ष अघि थ्रीडी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा उनले सो हल निर्माण गरेका हुन् ।
तस्विरः फेसबुकबाट
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग