आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग

सहयोग

आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग

अनुजको पहलमा न्यूयोर्कस्थित नेपाली समुदायबाट ५ लाख सहयोग

lamichhane

पर्वत । आगलागीबाट डेरी उद्योग गुमाएका पर्वतको कुस्मा नगरपालिका वडा नं. ९, कटुवाचौपारी, साइकलचोकका राम शर्मा लामिछानेलाई प्रवासबाट सहयोग प्राप्त भएको छ ।

गत चैत ३ गते भएको आगलागीबाट झण्डै एक करोडको क्षति ब्यहोरेका लामिछानेको डेरी उद्योगलाई पुनः सञ्चालनका लागि हाल अमेरिका न्यूयोर्क निवासी नेपाली समुदायले पाँच लाख सहयोग संकलन गरी पठाएका हुन् ।

अनुज लामिछानेको पहलमा संकलित उक्त रकम त्यहाँका जनप्रतिनिधि, स्थानीयको रोहवरमा अनुजका बुवाआमा तथा दाइ अनुप लामिछाने मार्फत् हस्तान्तरण गरिएको छ ।

डेरी उद्योगका कारण स्थानीयलाई निकै सहज भइरहँदा आगजनीबाट सञ्चालकलाई व्यक्तिगत क्षतिका साथै स्थानीयलाई समेत असर गरेकाले पुनः डेरी सञ्चालनका लागि सहयोग हेतु सहयोग गरिएको अनुजले बताएका छन् ।

सहयोग बुझ्दै आगलागी पीडित राम शर्मा लामिछानेले सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन महेश अधिकारीले गरेका थिए ।

सहयोगीहरु निम्न छन्ः

1) Surya Regmi -101$(Zelle)
2) Narayan Shrestha-150$(Cash)
3) Shyam Poudel-101$(Zelle)
4) Bijay Hans-200$(Zelle)
5) Suraj Sapkota-150$
6) Bishal Regmi-101$(Cash)
7) Sunil Pokhrel-100$
8) Abhi Shrestha-121$(Zelle)
9) Prabesh Poudel-101$(Zelle)
10) Devi prasad kadel-51$(Cash)
11) Prem bahadur paija-61$(Cash)
12) Raj kumar -65$(Cash)
13) Jay sharma-121$(Cash)
14) Mahesh Aryal-101$(Zelle)
15) Bishal poudel-50$ Cash
16) Hari Acharya-50$
17) Ganesh Regmi-51$(Zelle)
18) Prakash Subedi-101(Zelle)
19) Baburam Sharma + Milan Poudel – (101)
20) Ganesh Regmi -(101) Zelle
21) Suresh Chhetri-(51) Zelle
22) Chiranjivi Adhikari(51)
23) Dinesh Poudel-(60)Zelle
24) Pradip Regmi-(50) Zelle
25) Nabraj Gautam-(50) Zelle
26) Ram Kumar Rai-(30) Zelle
27) Sujan Chhetri-(30) Zelle
28) Nawa raj Regmi Wisconsin-(101) Zelle
29) Puspa Raj Regmi-(101) Zelle
30) Shiva Regmi-(100)Zelle
31) Nischal Chhetri-(51)
32) Nirmal Thapaliya-(51) Cash
33) Shyam Regmi -(50) Zelle
34) Sandeep poudel-(51) Zelle
35) Arjun timilsina-(50) Zelle
36) Mahadev Aryal-(101) Zelle
37) Riza Mukhiya-(101) Zelle
38) Binod Sharma poudel-(51)
39) Santosh poudel-(108) Zelle
40) Ramchandra Tiwari-(25) Zelle
41) Anuj lamichhane (109)
42) Ramu Lamichhane (100)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ