गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिकास्थित जरायोटारमा अज्ञात समूहले सोमबार राति तीनजना कृषकका खोरमा रहेका बाख्रा काटिदिएका छन्। अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।
खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि यहाँका स्थानीयबासी त्रसित भएका छन्। बाख्रा काटिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ। खर्काउनेमा तीनजना किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिएका छन्। खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि प्रहरी चौकी जरायोटारको टोलीले अनुसन्धान अघि बढाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको बताइएको छ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग