प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि ९ बजे

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि ९ बजे

pm-oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ ।

त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ ।

भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ