बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटक बनाएका सशस्त्र प्रहरी जवानको नियुक्ति बदर

बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटक बनाएका सशस्त्र प्रहरी जवानको नियुक्ति बदर

sasastra

काठमाडौँ – बर्दिमा टिकटक बनाउने एक शसस्त्र प्रहरी जवानलाई जागिरबाट निकालिएको छ । बर्दीमा हतियार बोकेर टिकटक बनाएका सशस्त्र प्रहरी जवान बलबहादुर परियारको सोमवार नियुक्ति बदर गरिएको हो।

एपीएफका अनुसार उनले बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाएका थिए । उनको उक्त टिकटक भिडियो भाइरल बनेको थियो । बर्दीमा हतियारसहित टिकटक बनाएको भिडियोका कारण उनको नियुक्ती बदर गरिएको जनाइएको छ । उनी चैतको दोस्रो साता तालिम सकेर फिल्डमा खटिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ