बेसीशहर – लमजुङका चारजनामा डेंगु रोगको संक्रमण पुष्टी भएको छ ।
जिल्लाको बेसीशहर नगरपालिका वडा नं -३, ७ ८ र ९ का चारजनामा डेंगु रोगको संक्रमण भेटिएको हो अस्पताल भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षणका क्रममा चारजनामा डेंगुको संक्रमण फेला परेको जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
लामखुट्टेको टोकाईबाट डेँगु रोगको जोखिम हुने र जिल्ला भित्र डेंगूको संक्रमण बढ्दै गएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
सम्बन्धित खबर
घलेगाउँ-भुजुङ सडक कालोपत्र
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग