पोखरा – गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७३९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा, नवलपुर र स्याङ्जा गरि थप ४ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – १७ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै, स्याङ्जाको वालिङ- १४ का २७ बर्षका पुरुष र वालिङ – २ का ९ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
उता नवलपुरको बैदिकालीका वडा – ४ निवासी ३५ बर्षीय पुरुषको पकोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १५४९ पुगेको छ ।
सम्बन्धित खबर
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग