पोखरा –पोखरामा आज शनिबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य निर्देशनालयको पहिलो र दोर्सो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा वडा नं. ३ का ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नं. ५ का ४५ वर्षीया महिला, पोखरा वडा नं. २८ का ४८ वर्षीय पुरुष, पोखरावडा नं. ७ का २८ र २७ वर्षका पुरुष, पोखरा वडा नं. १६ का ३४,१८, २१, १८ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

- दाेस्राे अद्यावधिक विज्ञप्ति अनुसार १७ महिलासहित २४ संक्रमित थपिएका थिए ।
पोखराका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउँसो पोखराका ८ वटा वडाका थप २४ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यीमध्ये १७ जना महिला छन् । यसअघि, आजै पोखराका ५ वडाका १० जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १३ का २९ वर्षीय पुरुष, वडा नं. १ का ३७ र १८ वर्षका २ पुरुष, वडा नं. १० का ५७ २६, ३७, ३८ वर्षीया ४ महिला, वडा नं. १२ का ५१, ४६, ४६, ३३, १०, ३४, २७ वर्षीया ७ महिला तथा १५ र ३५ वर्षका २ पुरुष, वडा नं. १८ का १७ वर्षीया महिला , वडा नं. २७ का ३७, १५ वर्षीया २ महिला तथा १६, १५ वर्षका २ पुरुष, वडा नं. २७ का उमेर नखुलेको एक पुरुष, वडा नं. २८ का २७ वर्षीया महिला र वडा नखुलेका २५ वर्षीय पुरुष रहेका छन् ।

कास्कीमा हालसम्म ५८८ संक्रमित फेला परेको छ, जसमध्य २३३ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ३४६ रहेको छ । कास्कीमा अहिले सम्म ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?