गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । संसद् विघटनविरुद्ध संघर्षरत नेकपाले राजधानीको विभिन्न नौ स्थानबाट जुलुस निकाल्यो । जुलुसले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको थियो ।
नेकपाले आज एक लाख जनता सडकमा उतार्ने उद्घोष गरेको थियो । सोहीअनुसार जनता सडकमा उपस्थित भएको नेकपाका नेताहरु बताउँछन् ।
जुलुसपछिको कार्यक्रमलाई स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल र अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गरे ।
प्रचण्डको चेतावनी- छोएर त देखाऊ
प्रधानमन्त्री केपी शर्मा ओली निकटहरुले प्रतिनिधिसभा विघटनविरुद्को प्रदर्शनमा सहभागी हुन चाहने कर्मचारी, पेसाकर्मीहरुलाई रोकेको बताए । उनले नरोक्न चेतावनी पनि दिए ।
प्रदर्शनमा सहभागी हुने पेसाकर्म, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले । अनि कारबाही गर्ने भनेर धक्की दिएको सुनेँ । व्यवसायीहरुको रेकर्ड राख्ने रे । छोएर त देखाऊ, उनको चेतावनी थियो ।
सम्बन्धित खबर
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
विद्युतीय चार पाङ्ग्रे गाडी अब नेपालमै उत्पादन हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग