कम्युनिस्टहरु विदेशीसामू लम्पसार पर्दैनन्ः माधव नेपाल

कम्युनिस्टहरु विदेशीसामू लम्पसार पर्दैनन्ः माधव नेपाल

madhav nepal16

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामू लम्पसार नपर्ने बताएका छन्।

शुक्रबार पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालल कम्युनिष्ट पार्टी कहिल्यै वदेशीको ईसारामा चल्न नसक्ने बताएका हुन्।

पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताए। परिस्थितिको ठोस विश्लेषण गर्नसके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ