कास्की क्षेत्र नम्बर ३ प्रदेश ख बाट उम्मेदवारी दिएका कांग्रेस नेता शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’ चुनावी अभियानमा व्यस्त छन् । उनले समुदाय केन्द्रीत भेटघाटलाई यतिबेला तिव्रता दिएका छन् ।
‘लोकतन्त्रको पक्षपाती सम्पूर्ण समुदायहरुलाई मैले व्यक्तिगत रुपमा भेटघाट गरिरहेको छु ।’ शिकन्दरले भने–‘माहौल काँग्रेसको पक्षमा निकै राम्रो बनेको छ । यस क्षेत्रका मतदाताहरु लोकतन्त्रलाई बचाउनुपर्छ र काँग्रेसलाई जिताउनुपर्छ भन्ने खाले प्रतिक्रिया दिईरहेका छन् ।’
क्षेत्र नं ३ प्रदेश (ख) मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका राजिव पहारी, नेपाली कांग्रेसका भोजबहादुर गुरुङ ‘सिकन्दर’, नयाँशक्ति पार्टीका नेत्रप्रसाद चापागाई, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, राप्रपाका धनुमाया कोइराला आचार्य, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीका कमला विक, संघीय समाजवादी फोरम नेपालका तुलबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङले उम्मेद्वारी दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
गण्डकी अस्पताल र बिपी क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक
मुस्ताङमा २० करोडको लागतमा गुम्बा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग