गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, २२ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना कास्कीमा सुरु भएको छ ।
सर्बदलीय बैठक पछि कास्की क्षेत्र नं. १ को मतगणना सुरु भएको हो । कास्कीमा १ बजेपछि मात्र मतगणना कार्य प्रारम्भ भयो । कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय कार्यालयमा मतगणना सुरु भएको हो ।
कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समिति कार्यालयमा मतगणना सुरु गर्ने तयारीमा छ ।
कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए ।
Pic. Kanchan Thapa
सम्बन्धित खबर
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग
स्याङ्जामा हङकङ पार्कको समुद्घाटन तथा हस्तान्तरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका