कास्की ३ मा एमालेका जगत अगाडि, शुक्रराज पछिपछि (हेर्नुहोस् मत)

कास्की ३ मा एमालेका जगत अगाडि, शुक्रराज पछिपछि (हेर्नुहोस् मत)

kaski 3

गण्डक न्युज पोखरा, २२ मंसिर। कास्कीमा जारी मतगणना अनुसार कास्की क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जगत विश्वकर्मा अगाडि रहेका छन् । नेपाली काँग्रेसका पाका नेता शुक्रराज शर्मा पछि पछि छन् ।

एमालेका बिकले ६६५ मत ल्याएका छन् । शर्माले ५२५ मत ल्याएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा ११ जना प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभाको लागि वाम गठवन्धनवाट नेकपा एमालेका जगतवहादुर विक र नेपाली काँग्रेसवाट शुक्रराज शर्माको उम्मेदवारी परेको छ ।

राष्ट्रिय जनमोर्चावाट हिमलाल गौतम, नयाँ शक्तिवाट नारायणप्रसाद भण्डारी, संघीय समाजवादी फोरमवाट डिलवहादुर नेपाली, दलित पार्टीवाट दुर्गावहादुर कामी, देशभक्त जनगणतान्त्रिक मोर्चावाट भोजराज त्रिपाठी, विवेकशिल साझावाट मिलन अधिकारी , मंगोल नेशनल अर्गनाईजेशनवाट गोविन्द वहादुर गजमेर, जनसमाजवादी पार्टीवाट रमेश वसेल र स्वतन्त्र उम्मेदवार दुर्गादत्त तिमिल्सना चुनावी प्रतिष्पर्धामा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds