तनहुँ धारापानीमा बस यसरी पल्टियो, ६ घाईते

तनहुँ धारापानीमा बस यसरी पल्टियो, ६ घाईते

acci (2)

गण्डक न्युज तनहुँ, ९ माघ / तनहुँ जिल्लाको शुक्लागण्डकी वडा नं ३ स्थित बनकेवा धारापानीमा बस दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार ६ जना घाईते भएका छन् ।

तनहुँका पत्रकार राजकुमार आलेका अनुसार मध्यान्हको घटनापछि प्रहरी घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।

पृथ्वीराजमार्ग सडक खण्ड पर्ने तनहुँमा धेरै सवारी दुर्घटना भईरहन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ