पोखरा जिरो किमिमा बसले मोटरसाईकललाई ठक्कर दिँदा तनाव

पोखरा जिरो किमिमा बसले मोटरसाईकललाई ठक्कर दिँदा तनाव

bus motorcycle

पोखरा, माघ १४ । पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई आईतबार ठक्कर दिएको हो ।

बसको ठक्करले सडकमा ढलेको मोटर साइकल कुच्चिएको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहको छ । दुर्घटना पनि केही बेर तनाब बनेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ