पोखरामा बसबाट खसेका युवकलाई सोहि बसले किच्यो

पोखरामा बसबाट खसेका युवकलाई सोहि बसले किच्यो

accident-rutier

पोखरा, १८ माघ / पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ बसपार्क मोडमा एक युव बसबाट खस्दा घाइते भएका छन् ।

ग १ ख ३२८२ नम्बरको बसमा झुण्डिने क्रममा एक्कासी खसेर लमजुङ घर भएका २५ बर्षिय यम बहादुर गुरुङ घाइते भएका हुन् ।

रोडमा बजारिएका उनलाई सोहि बसले किच्दा घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लएिको थियो । उनको त्यहीँ उपचार भई रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ