पोखरा, २१ माघ / दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको ट्राभल पार्टनरको रुपमा न्यु प्यानोरोमा टुर्स एण्ड ट्राभल्स रहने भएको छ ।
आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र ट्राभल्सका प्रबन्ध निर्देशक बिजय क्षेत्री बिच सहकार्यका लागी सम्झौता भएको छ । कन्टेस्टका दोस्रो र तेस्रो बिजयीहरुलाई बिदेश भ्रमणको व्यबस्थापन न्यु प्यानोरोमा टुर्स एण्ड ट्राभल्सले गर्नेछ ।
पोखरामा पहिलो अडिसन पछि बुटवल र काठमाण्डौमा अडिसन सकिएको छ । दोस्रो अडिसनको रुपमा केहि समयमा नै पोखरामा अडिसन हुनेछ ।
हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । कन्टेस्टको अनलाईन मिडिया पार्टनरमा गण्डक न्युज डटकम रहेको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका