पोखरा, २७ माघ / पोखराको ल्याण्डफिल साइटमा शनिबार दिउँसोदेखि आगोलागी भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ बाछेबुडुवाको पाखामा लगाएको आगो ल्याण्डफिल साइटमा पुगेको हो । आगोले फोहोर जल्न सुरु भएपछि नियन्ज्ञणमै लिन नसक्ने गरी फैलियो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो धेरै पछि नियन्त्रणमा लियो । प्लास्टीकको फोहोरमा आगो लागेपछि गन्ध फैलिएको हो । फोहोरबाट ग्यास निस्कने भएका कारण बिस्फोट हुने खतरा रहेकाले त्रसित भएको अवस्था बन्यो ।
https://youtu.be/OMFk8hzxOA0
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि