पोखरा, २७ माघ / पोखराको ल्याण्डफिल साइटमा शनिबार दिउँसोदेखि आगोलागी भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ बाछेबुडुवाको पाखामा लगाएको आगो ल्याण्डफिल साइटमा पुगेको हो । आगोले फोहोर जल्न सुरु भएपछि नियन्ज्ञणमै लिन नसक्ने गरी फैलियो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो धेरै पछि नियन्त्रणमा लियो । प्लास्टीकको फोहोरमा आगो लागेपछि गन्ध फैलिएको हो । फोहोरबाट ग्यास निस्कने भएका कारण बिस्फोट हुने खतरा रहेकाले त्रसित भएको अवस्था बन्यो ।
https://youtu.be/OMFk8hzxOA0
This will close in 3 seconds
सम्बन्धित खबर
पोखरामा रवि लामिछानेलाई सहकारी पीडितहरूले देखाए कालो झन्डा
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
गण्डकीमा डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?
पोखराको तालचोकमा भाटभटेनीको २८औं सुपर स्टोर खुल्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग