गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ३ फागुन / निजी गाडीमा मापसे गरी होसै गुमाएर गाडी हुईक्याउँदा ट्याक्सी चालकले कष्ट व्यहोर्नुपरेको छ ।
बुधबार राति ग २ च ४८५९ नम्बरको रातो नम्बर प्लेटको गाडी चलाएर हुईंकिएका जड्याहाले ग १ ज ५१५७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । ट्याक्सीमा सवार यात्रु घाईते छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मापसे गरी चलाउने सो चालक अहिले प्रहरी हिरासतमै छन् । तीब्र गतिमा आएको निजी गाडीको ठक्करबाट ट्याक्सीको बायाँ भागमा क्षति पुगेको छ ।
सम्बन्धित खबर
पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि