तनहूँ, ९ फागुन । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको ग १ ख १९८० नम्बरको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोलोखुम्बु घर भई तनहूँ बस्ने २५ बर्षिय नितु मगर घाईते छिन् । उनको क्षेत्रीय अस्पताल पोखरामै उपचार भैरहेको छ । बस जिल्ला प्रहरी कार्यालय तनहूँको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
गण्डकीमा डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?
पोखराको तालचोकमा भाटभटेनीको २८औं सुपर स्टोर खुल्दै
स्वास्थ्यमन्त्री पाठकले गरे पर्वत जिल्ला अस्पताल निरिक्षण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग