गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, २ चैत्र । मोबाइल चार्जमा राखी सुतेका स्याङ्जाका एक युबकको चट्याङका कारण मृत्यु भएको छ ।
बिहिबार राती करिब १२ बजेको समयमा मोबाइल चार्जमा राखि बेडमा सुतिरहेका विरुवाअर्चले गाउपालिका ८ तरलेमचबारीका गणेश नेपालीको चट्याङले हान्दा मृत्यु भएको प्रहरीले जनाएको हो। नेपालीलाई चट्याङले हानेपछि उपचारको लागी बिरुबा प्याथालोजीमा लगिएको थियो । बिरुबा प्याथालोजी रातिनै करिब १२:३० बजेको समयमा नेपालीलाई मृत घोषणा गरेको थियो ।
नेपालीलाई मृत घोषणा गरेपनि मृतकका आफन्तले जिवितै भएको अन्धविश्वासमा शब घरमा लगी राखेको बताइएको छ । शब घरमा लगी राखेका जानकारी पाएपछी घटनाको बारेमा बुझ्न घटनास्थलमा प्रहरी टोलि खटिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाकी कमलाको अध्ययनका लागि यूके पुगेको ४ दिनमै निधन
बुटवलबाट पोखरा आउँदै गरेको ट्रक स्याङ्जामा दुर्घटना
अवैध कार्यमा संलग्न जेसीबी र ट्याक्टर प्रहरी नियन्त्रणमा
पञ्चकन्याका विद्यार्थीले उब्जनी गरेका कृषि उपज बजारीकरण गरिने
अर्जुनचौपारीमा राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
स्याङ्जामा सानिमा बैंकको शाखा विस्तार
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका