गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, १४ चैत । पोखरा २२ पुम्दी भुम्दीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान करिब ९ बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा पोखराबाट स्याङजा तर्फ जादै गरेको ग१क २०२४ नम्बर को ट्रकले विपरित दिशाबाट आउदै गरेको ग १०प ६५६८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पर्वतको कुष्मा नगरपालिका बस्ने ४३ बर्षीय प्रकाश पौडेल गम्भीर घाइते भएका हुन् ।
घाइते पौडेललाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा थप उपाचारको लागी सिम्रिक एयरको हेलीक्पटरद्धारा काठमाडौंको मेडिसिटि अस्पतालमा रिफर गरिएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए । स्कुटरको पछाडी सवार स्याङजाको आधिखोला गाउँपालिका निबासी २३ बर्षीय मधुसुदन सामान्य अवस्थामा रहेको प्रहरीले उल्लेख गरेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि