गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा १५ चैत्र । चार्जमा राखेर चलाउँदै गर्दा मोबाइल पड्केर एक युवक घाइते भएका छन् । तनहुँ म्याग्दे गाउँपालिका ५ सागेका प्रकाश काफ्ले घाइते भएका हुन् ।
चार्जमा राखेर मोवबइल चलाउदै गर्दा एक्कासी पड्किदा काफ्लेको बुढी औँला र कान्छी औँलामा चोट लागेको छ भने दुवै हातको नाडीदेखी कुहिना सम्मको छाला र छातीको छाला खुइलिएको छ ।
घाइते काफ्लेलाई जिल्ला अस्पताल दमौली लगिएकोमा थप उपचारका लागि पोखराको मणिपाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
काफ्लेले घरमा बत्ती आउने जाने गरिरहेको बेलामा मोबाइल चार्जमा राखेर चलाएको बुझिएको छ । यही कारण विस्फोट भर्इ करेन्ट लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँका दुई मेडिकल सञ्चालक पक्राउ
पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
तनहुँमा ७ जुवाडे पक्राउ
बन्दिपुरका मुक्ति गुरुङको अमेरिकाको टेक्ससमा सवारी दुर्घटनामा मृत्यु
तनहुँमा १२ वर्षीया बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल