गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ, १० वैशाख / भिरबाट लडेर तनहुँमा एक युवाको ज्यान गएको छ । आईतबार तनहुँ शुक्ला गण्डकी नगरपालिका ३ बस्ने नरेश कार्कीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
३० वर्षीय कार्की सोहि ठाउँ स्थित मान्द्रेढुङ्गा जंगलमा बाटोबाट अन्दाजि ३०० मिटर तल भिरमा लडी मृत अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार मृतक कार्की वैशाख ७ गतेदेखि हराइरहेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
(प्रतिकात्मक तस्विर)
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
तनहुँमा ७ जुवाडे पक्राउ
बन्दिपुरका मुक्ति गुरुङको अमेरिकाको टेक्ससमा सवारी दुर्घटनामा मृत्यु
तनहुँमा १२ वर्षीया बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि