गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
दमौली । तनहुँको साबिक बरभन्ज्याङ गा.बि.स. वडा नं. २ हाल भानु नगरपालिका वडा नं. ५ बस्ने बाबुकाजी श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई सरकारी दस्तखत किर्ते गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत २०७२ पुस १२ गते ग ७ प ६३४० नं. को मोटरसाईकल चलाई दुर्घटना गराउदा सोहि स्थान निवासी शमसेर बहादुर शाहीको मृत्य भएको थियो ।
उनले तत्काल नक्कली सवारी चालक अनुमतिपत्र पेश गरेको देखिएकोले फरार प्रतिबादी बाबुकाजी श्रेष्ठलाई आज आइतबार पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगशालामा उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका