पोखरा । कास्की कारागारमा कैद भुक्तान गरिरहेका ३७ जना कैदी छुटेका छन् । सरकारले कैदीको चालचलन ठीक रहेको भन्दै गणतन्त्र दिवसको अवसर पारेर ३७ जनाको कैद मिनाहा गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा १८ जना, ज्यानमारा उद्योग मुद्दामा २ जना, चोरी मुद्दामा ९ जना, कुटपिट मुद्दामा २ जना, बहु–विवाह मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा २ जना, जिउँदो बालक जन्माई फाल्ने मुद्दामा १ जना र गौवध मुद्दामा १ जना गरी ३७ जना थुनामुक्त भएका हुन् । जवरजस्ती करणी, हातहतियार, वन्यजन्तु, लागु औषध लगायतमा भने कैदीलाई छुट छैन ।
कर्तव्य ज्यान मुद्दामा कैद मिनाह भएकाहरुः
१. जुठे लामा
२. डिक्सन कुमार मल्ल
३. कमलेश शर्मा
४. मदन गुरुङ
५. खेमबहादुर गुरुङ
६. नन्दबहादुर गुरुङ
७. सागर गुरुङ
८. झविलाल अधिकारी
९. शिशिर राना मगर
१०. सुजन थापा मगर
११. आकाश गुरुङ
१२. विमला श्रेष्ठ
१३. तिलुमाया भुजेल
१४. भिमबहादुर रोका
१५. आइरन भन्ने सन्तोष गुरुङ
१६. चित्र बहादुर थापा
१७. ज्ञानबहादुर पाईजा
१८. एन्जु भन्ने इन्द्रप्रसाद पुन
ज्यानमारा उद्योगमा कैद मिनाह भएकाहरुः
१. रुमबहादुर खवास
२. चन्द्रीका सहनी दोहरी
जिउदो बालिका जन्माइ फालेको कैदीलाई कैद मिनाह भएकाः
१. भगवति कुवँर
बहु विवाह उद्योगमा कैद मिनाह भएकाहरुः
१. धर्मराज भण्डारी
२. सान्ती मगर
सवारी ज्यानमा कैद मिनाह भएकाहरुः
१. गणेश बहादुर कुवँर
२. भिम बहादुर गुरुङ
चोरिमा कैद मिनाह भएकाहरुः
१. राजेन्द्र प्रसाद भट्टराई
२. विजय तामाङ
३. जितबहादुर तामाङ
४. सरोज लामा
५. बालकुमार रन्जितकार
६. रमेश भन्ने अर्जुन श्रेष्ठ
७. रोसन पुन
८. पञ्चराम परियार
९. सुनिल भन्ने सुवास थापा
गौवध कैद मिनाह भएका:
१. दिपक मिजार
कुटपिट अंगभंग कैद मिनाह भएकाहरुः
१. झुपा सुनार
२. देव बहादुर विक
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?