गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ११ गोल्मे स्थित साँखे खोला तर्ने क्रममा सोमबार साँझ स्थानीय ५० वर्षीय निल बहादुर गुरुङ घाइते अवस्थामा उद्धार गरिएको थियो ।
बगाएको स्थान देखी अन्दाजी ५०० मिटर तल पुर्याएको अवस्थामा उनलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी स्थानीय फूलबारी अस्पताल साँखेमा उपचारका लागि लगेका र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भिमाद नगरपालिकाको वडा नं. ८ सिम्ले बस्ने करिब ५५ वर्षीय याम बहादुर कुमाललाई सेती नदीमा आएको बाढीले बगाएर वेपत्ता बनाएको छ । प्रहरी र स्थानीयहरुले उनको खोजी कार्य तीब्र पारेका छन् ।
सम्बन्धित खबर
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
२ हजार जरिवाना नतिरेका तनहुँका शिवराज ५ महिनापछि पक्राउ
विगत ५ महिनादेखि फरार तनहुँका शिवराज आफ्नै घरबाट पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
धरानबाट पोखरा आउँदै गरेको बस घाँसीकुवामा दुर्घटनाः ३६ जना घाइते, २ चिन्ताजनक
तनहुँमा करिब ४ मिटर लामो अजिङ्गर भेटियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका