गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । युवा पुस्ताका चर्चित गायक सुनिल गिरीको ‘बाजेले भन्थे’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारी साउन १ गते मंगलबार गायक गिरीले ‘यो मन’ एल्बममा समावेश ‘बाजेले भन्थे’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा गिरीकै शब्द र संगीत रहेको छ । युवा पुस्तामाझ लोकप्रिय गायक सुनिल गिरीको ‘को होला त्यो’, ‘देउराली भञ्ज्याङ’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरीसकेका छन । गायक गिरीका प्राय सबै गीतहरुले युवा पुस्ताहरुको मन जित्ने गरेको छ । म्युजिक भिडियोमा अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् । भिडियोमा पछिल्लो समय अत्याधिक चर्चामा रहेका मोडल निराजन प्रधान,मनिसा श्रेष्ठ, राजकुमार महर्जन,सान.वी गुरुङ्गको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
सम्बन्धित खबर
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
२ हजार जरिवाना नतिरेका तनहुँका शिवराज ५ महिनापछि पक्राउ
विगत ५ महिनादेखि फरार तनहुँका शिवराज आफ्नै घरबाट पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका