व्यास नगरपालिकाद्वारा नवनिर्मित भवनको टेण्डर आव्हान : सटरको मुल्य १३ हजार देखि २६ हजार सम्म

व्यास नगरपालिकाद्वारा नवनिर्मित भवनको टेण्डर आव्हान : सटरको मुल्य १३ हजार देखि २६ हजार सम्म

vyas Na pa

तनहुँ । व्यास नगरपालिकाले दमौलीको सफासडकमा निर्माण गरेको आफ्नो बहुउदेश्यीय भवनको टेण्डर आव्हान गरेको छ । नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डरको अवधि ५ बर्ष रहने नगरपालिकाले जनाएको छ । बोलकबोल बढाबढमा हुने व्यास नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाले जमिन तलको प्रति सटर न्यूनतम १३ हजार देखि २६ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । त्यस्तै पहिलो तलको ९८ हजार देखि १ लाख ४२ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । टेण्डरको अवधि साउन १८ गते देखि ३० दिनको अवधि रहेको छ । ठेक्का लिन चाहाने व्यक्ति, सस्था तथा कम्पनिहरुले व्यास नगरपालिकामा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डर यस प्रकार रहेको छ :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ