गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो तलब बापतको रकम शनिबार एक कार्यक्रमबीच तीन वटा समितिलाई प्रदान गरेका छन् । निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार सांसद श्रेष्ठले दुई मन्दिर र एक खानेपानी उपभोक्ता समितिलाई आफ्नो मासिक तलब हस्तान्तरण गरेका हुन् ।
निर्वाचनका क्रममा आफूले पाउने पारिश्रमिक जिल्लाकै विकास निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद श्रेष्ठले ब्यास १० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, ब्यास–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिरलाई रु ५०/५० हजारका दरले सहयोग प्रदान गरेका हुन् ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग