गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
शनिबार, १७ कार्तिक २०७५



सुखी नेपाली र समृद्द नेपालको कल्पना गर्ने हो भने युवा लाई उद्द्मी बनाउन सरकारले सहयोग गर्नुपर्दछ । यसपटकको बजेट र कार्यक्रममा युवामा लागि राख्न नसकिएको कुरा आगामी वर्षमा राख्ने उनले बताइन ।
उनले सानै उमेर देखि मित्रता र सम्बन्ध वितार गर्दै गएकोले अहिले उक्त स्थानमा पुगेको बताए । “आफु लाई मन परेको काम लाई निरन्तरता दिनुपर्छ,पक्कै जीवनमा सफल भइन्छ” मियाले बताए । उनले आफुले एउटा पुस्तक लेख्दै गरेको समेत कार्यक्रम बताए ।
त्यस्तो पिडा बाट आफु जन्मेकोले अहिले आफु पिडित महिलाहरु लाई लागिरहेको उनले बताइन । “आफ्नो लागी केही गर, समाजको लागी केही गर, यो समय तिम्रो हो, अरूको भर नपर” युवा शक्ति लाई उत्प्रेरणा यहि हो थापाले भनिन ।

पागल भयौ कि क्या हो ? कार्यक्रममा उनको शिर्षक रहेको थियो । ठुला काम गर्ने सपना देख्नुपर्ने र त्यो काम गर्न पागल हुनुपर्ने उनले बताए । उनले १ वर्षमा १५ हजार जनालाई यस्तै उत्प्रेणात्म तालिम दिएको बताए । आफ्नो कामको योजना सुनेपछि अरुले पागल भैस कि क्या हो भन्ने उत्तर आएमा आफु सफल भएको ठान्नुपर्ने उनले बताए ।













सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस