अादिवासी जनजाती महोत्सवमा आज ब्याटल जोडि प्रिति आले र प्रकाश सपुतको साथमा संजिव सिं रानाको प्रस्तुति रहने

अादिवासी जनजाती महोत्सवमा आज ब्याटल जोडि प्रिति आले र प्रकाश सपुतको साथमा संजिव सिं रानाको प्रस्तुति रहने

Preety Prakash – Copy

तनहुँ । दमाैलीमा जारी तेश्राे अादिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा आज आठौ दिन शनिबार दोहोरि ब्याटल जोडि गायिका प्रिति आले र गायक प्रकाश सपुतको प्रस्तुती रहने छ । थुपै चर्चित गीतमा स्वर दिर्इ सकेका गायक सपुत र गायिका आले युवा पुस्तामा निकै लाेकप्रिय छन् ।

साथमा आज नै तनहुँ कै पप गायक संजिव सिं रानाको प्रस्तुति रहने रहने आयोजकले जनाएको छ । रानाको “ए मेरो मामा” बोलको डान्सिङ गीत अहिले चर्चामा रहेको छ । साथै स्थानिय कलाकारको समेत प्रतुती रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
नेपाल अादिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति तनहुँकाे अायाेजनामा कार्तिक ३० गतेदेखी शुरू भएकाे महोत्सव मंसिर १० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds