प्रहरीद्धारा १२० लिटर घरेलु मदिरा नष्ट

प्रहरीद्धारा १२० लिटर घरेलु मदिरा नष्ट

madira nasta

पोखरा । वडा प्रहरी कार्यालय बैदामले एक सय २० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । मंगलबार प्रहरीले स्याङ्जाबाट पोखरा तर्फ आउदै गरेको ट्याक्सीबाट घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

पोखरा महानगरपालिका वडा नंम्बर १७ स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरीले टोलीले चेकजाँच गर्ने क्रममा एक सय २० लिटर घरेलु मदिर नियन्त्रमा लिई बैदाम प्रहरी टोलीद्धारा नष्ट गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds