डाक्टर श्रीमानको कुटाईबाट गम्भीर घाईते भएकी सुनिताको मृत्यु

डाक्टर श्रीमानको कुटाईबाट गम्भीर घाईते भएकी सुनिताको मृत्यु

sunita-1

नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द यादवको कुटाइबाट सख्त घाइते श्रीमती सुनिता यादवको उपचारको क्रममा शुक्रबार निधन भएको छ। सुनिता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवकी जेठी श्रीमती हुन् ।

मृतक सुनिता डाक्टर यादवको जेठी श्रीमति हुन् । उनी गत चैत्र ११ गते श्रीमानबाट मरणासम्म हुने गरी कुटिएकी थिईन् । त्यस लगत्तै उनलाई गण्डक अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । तर उनको उपचार त्याहाँ सम्भव नहुने देखिएपछि उनलाई काठमाडौं रेफर गरिएको सुनिताकी आफन्त जयप्रकाश यादवले बताएका छन् । कुटपपिट पछि उनी शारिरीक साथै मानसिक रुपमै नाजुक बनेकी थिईन् ।news source/news24nepal.tv

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ