गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । पोखरा जादै गरेको मोटरसाईकल पृथ्विराजमार्गमा दुर्घटना हुँदा तनहुँको भानु नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय दशरथ दवाडी घाईते भएका छन् ।
दमौलीबाट पोखरा तर्फ जादै गरेको ग ११ प ३६७७ नम्बरको र बिपरित दिशाबाट जाँदै गरेको ग १२ प ४८८२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दवाडी घाईते भएका हुन् ।
घाईते दवाडीको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ ।
घटना स्थलबाट मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते
मुग्लिन-पोखरा सडक विस्तारः पश्चिम खण्डमा ७० मठमन्दिर भत्काइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग