तनहुँ । तनहुँको भिमाद नगरपालिकाले ३ सय ५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सोमा पुरुषको संख्या २ सय र महिलाको संख्या १४० रहेको छ । नगरपालिकाले ‘क’ वर्गका ६९, ‘ख’ वर्गका १ सय ३९, ‘ग’ वर्गका ९२ र ‘घ’ वर्गका परिचयपत्र लिने ५० लाई परिचयपत्र वितरण गरेको हो ।
गत जेठ २२ गतेदेखि नगरपालिकाले प्रत्येक वडामा गएर अपाङ्गता परिचयपत्र वितरण कार्य थालेको नगरपालिकाका अपाङ्गता समितिका संयोजक एवं कार्यपालिका सदस्य दिना गौतमले बताए । कोही छुटफुट भएमा केही समयपछि नगरपालिकाबाट नै परिचयपत्र वितरण गर्न आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए ।












सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु