पोखरामा बिजुलीको तार चुडिँदा ११ घण्टा विद्युत अवरुद्ध भयो । मंगलबार साँझ हावाहुरीले पोखराको अमरसिंह क्षेत्रमा विजुलीको तार चुडिँएपछि पोखराका अधिकांश क्षेत्रमा विद्युत बन्द भएको थियो ।
हावाहुरी पछि पानी परेका कारण समयमै बनाउन नसकिएको विद्युत प्राधिकरण पोखरा शाखाले जनाएको छ । पानी आउन बन्द भएपछि राती नै तार बनाएपछि विद्युत बिहान करिब ६ बजे आएको थियो ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य