पोखरामा अवैध रुपमा बस्दै आएका विदेशी नागरिक पक्राउ भइरहेका छन् । पर्यटक प्रहरी पोखराले आइतबार पोखरा ६ लेकसाईड, खहरे, पृथ्बीचोक लगाएतका क्षेत्रमा लागुऔषध सेबन, मा।प।से. गरि होहल्ला गर्दै समाजमा अशान्ति फैलाउदै हिँड्ने पोल्याण्डका नागरिक राकोल मार्किनलाई पक्राउ गरेको छ ।
पासपोर्ट, भिसा लगायतका कागजपत्र साथमा नभएको, भारतबाट नेपाल प्रवेश गरि बिभिन्न गतिबिधि गरी अबैध रुपमा बसोबास गर्दे आएकोमा पर्यटक प्रहरीको टोलिले पक्राउ गरि आबश्यक कारबाहीको लागी अध्यागमन कार्यलय पोखरा बुझाईएको जनाइएको छ ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य