युवा पुस्ताको रोजाई, उदीयमान नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला ईण्डोनेशियाको बालीमा छिन् । उनीसँग ब्वाईफ्रेण्ड देवांक्स राणा सहितका साथीहरु छन् । साम्राज्ञीले सामाजिक सञ्जालमार्फत पोष्ट र स्टोरी शेयर गरिरहेकी छिन् ।
तर, यस्तो फोटो बाहिरियो कि नेपाली समाजले पचाउन नसक्ने भन्दै उनी विवादित बनिरहेकी छिन् । जुन गोप्य अंगमा छोइएका अन्तरंग तस्विरहरु हलिउड सेलिब्रिटीका समेत देख्न मुस्किल पर्छ । तस्विर बिएफ (ब्वाईफ्रेण्ड) सँगको विथ विकिनी फोटोमा देवांक्ससँग टङ किस्, स्तनमा चुम्बन, हिपमा समातिएका दृश्य देखिन्छन् । यही आलोचित बनेको हो ।


प्रेमीसँग मस्ती मुडमा यसअघि प्रियंका कार्की देखिएकी थिईन् तर आयुष्मान जोशी र प्रियन्कालाई नै फ्लप खुवाउने गरी साम्रज्ञी अघि बढिन् ।

चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना चरम चुलिमा पुगेको थियो । अहिले प्रेमीसँगको अन्तरंग तस्वीरले उनको आलोचना त्यस्तै भएको छ ।

सेलिब्रिटी भैसकेपछि कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक छ । साम्राज्ञीले यो कुरामा ख्याल नगरेको चलचित्रकर्मी नै बताउँछन् । फिल्मकर्मी एवं पत्रकार शुशिल पौडेलले लेखेका छन्:
https://www.facebook.com/sushilpaudell/posts/10216496599980595
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु