बसमा छुटेको नगद २ लाख जस्ता तस्तै फिर्ता पाईन् पोखराकी शान्तिले

बसमा छुटेको नगद २ लाख जस्ता तस्तै फिर्ता पाईन् पोखराकी शान्तिले

shanti-bus-750×375

पोखरा । पोखराको बागलुङ बसपार्कमा एउटा बसमा छुटेको रकम प्रहरीको सहायताले सम्बन्धित धनीले प्राप्त गरेकी छन् ।

बुधबार बिहान बागलुङ बसपार्कबाट पोखरा ३३ बागमारा जादै गरेको बसमा पोखरा ३३ की शान्ति पाध्याले नगद दुई लाख रुपैया झोला बसमा छुटेको थियो । बसमा छुटे पछि उनले जिल्ला प्रहरी कार्यलयमा खबर गरेकी थिइन् ।

ना ६ ख ८४१२ नम्बरको यात्रु बाहक बसलाई प्रहरीले रोकेर हेर्दा उनका झोला भेटिए पछि प्रहरीले पाध्यालाई नगद २ लाख सहितको झोला फिर्ता गरेको कास्का प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ