विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तनहुँका वि.क. सहित ३ पक्राउ

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तनहुँका वि.क. सहित ३ पक्राउ

biplab1

तनहुँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डम्बरबहादुर वि.क. पक्राउ परेका छन्।

तनहुँ घर भएका केन्द्रीय सदस्य वि।क।राजधानीको बत्तिसपुतलीबाट प्रकाउ परेका हुन् । केन्द्रीय सदस्य वि.क.सहित वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र उमा गुरुङ समेत प्रकाउ परेका छन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ