पोखरा । अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सेस एजुकेशन नेटवर्कले पोखरामा साउन २६ गते पोखरामा ‘न्यूजिल्याण्ड एड्मिसन सेसन’ गर्ने भएको छ । पोखरा सिद्धार्थचोकस्थित आफ्नै कार्यालयमा यो ‘एड्मिसन सेसन’ चल्नेछ । अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर गर्न लागेको यो विशेष इभेन्टमा आएर विद्यार्थीहरुले बढि भन्दा बढि जानकारी लिन सक्ने एक्सेस एजुकेशन पोखराका निर्देशक बिजय अधिकारीले जानकारी दिए ।
यो इभेन्टमा न्यूजिल्याण्डका १० वटा कलेजका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई काउन्सिलिङ गर्नुका साथै सम्बन्धित कलेजको कोर्ष र अध्ययन शुल्कको बारेमा जानकारी दिनेछन् । एक्सेस एजुकेशन नेटवर्कले पोखरामा ७ वर्षयता वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । आइएसओ सर्टिफाइड यो कम्पनी ‘एजुकेशन न्यूजिल्याण्ड’को नेपालस्थित एजेन्सी पनि हो । काठमाण्डौ, पोखरासहित नेपालभर ७ वटा शाखाबाट कम्पनीले विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ । अष्ट्रेलिया, यूके, क्यानडा जस्ता मुलुकमा जान चाहने विद्यार्थीहरुलाई कम्पनीले परामर्श दिँदै आएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा