लौ आयो ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर (हेर्नुहोस् भिडियो)

लौ आयो ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर (हेर्नुहोस् भिडियो)

kabaddi 3

 असोज तीन गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्शन विक्रम राई, कर्मा, विजय बराल लगाएतलाई प्रस्तुत गरिएको छ । ट्रेलर अनुसार फिल्ममा अभिनेता दयाहाङ राई एक सच्चा प्रेमीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’मा दया, विल्शन, कर्मा, उपसाना, विजयका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपा, अरुणा कार्की, शिला खनाल लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।

फिल्मलाई उपेन्द्र सुब्बा र निर्देशक गुरुङले लेखेका हुन् । फिल्मको सह निर्माताको रुपमा रुदेन सदा लेप्चा हरेका छन्, भने निर्माताहरुमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द्र रौनियार रहेका छन् । फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ