तनहुँको दुलेगौडाबाट बिप्लवको कार्यकर्ता पक्राउ

तनहुँको दुलेगौडाबाट बिप्लवको कार्यकर्ता पक्राउ

biplop mahobadi

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट बिप्लव कार्यकर्ता पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका तनहुँ जिल्ला सदस्य तथा सचिवालय सदस्य बिलाश परियारलाई आइतबार प्रहरिले पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्की नगरपालिका वडा नं ४ दुलेगौडा बस्ने बर्ष ४३ को बिलाश परियार लाई दुलेगौडा विपी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ