Gandak News
Our News Your Views
Lets

तनहुँको शुक्लागण्डकीमा सेती नदीको पुल बाढीले डुबायो (फोटो सहित)

Loading...

तनहुँ । गत सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने सेती नदी माथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ ।

पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।

तस्बिर : त्रिलोचन लम्साल

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको