मुटुरोग विभिन्न किसिमका हुन्छन् । नेपालमा खानपान र जीवनशैलीको परिवर्तनका कारण मुटुरोगका बिरामी बढेको पाइन्छ । त्यतिमात्रै होइन कतिपय बालबालिकाहरु जन्मजात मुटुरोगको समस्या दिएर पनि जन्मिएका हुन्छ । जसलाई चिकित्सकहरु जन्मजात मुटुरोग भन्ने गर्छन् ।
चिकित्सकहरुका अनुसार एकसयजना शिशुमध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या हुन्छ । जन्मजात मुटुरोगको पनि विभिन्न कारणहरु छन् ।
जन्मजात मुटुरोगका कारण
–जेनेटिक कारण,
–गर्भवती आमामा हुने संक्रमण,
–गर्भवती आमामा विकिरणको प्रभाव परेमा,
–गर्भवस्थामा आमा अत्याधिक मोटो भएमा,
–गर्भअवस्थामा पोषणतत्वको कमी भएमा,
–उमेर बढी भएपछि शिशू जन्माउँदा,
–गर्भवती आमाले मदिरा सेवन गर्दा,
–गर्भवती महिलाले गर्भअवस्थामा कडा खालका औषधि सेवन गर्दा ।
जन्मजात मुटुरोगको लक्षण
–शिशु जन्मिदा निलो हुने,
–शिशुको तौल कम हुने,
–आमाको दूध चुस्न नसक्ने,
–उमेर बढ्दै जाँदा तौल नबढ्ने,
–रुगाखोकी तथा निमोनिया हुने ।
जन्मजात मुटुरोग लाग्न नदिन के गर्ने ?
–गर्भअवस्थामा आमाको पोषणमा ध्यान दिने,
–गर्भअवस्थामा मदिरा सेवन नगर्ने,
–पहिलो बच्चा ३० वर्षअघि नै जन्माउने,
–विकिरणहरुबाट बच्ने ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु